पर्वतमा वाम गठबन्धन विजय नजिक

विकल्प न्यूज/पर्वत मंसिर २३ गते । मंसिर २१ गते भएको निर्वाचनको मतगणना पर्वतमा जारी छ । पछिल्लो मतगणना अनुसार वाम गठबन्धन लोकतान्त्रीक गठबन्धन भन्दा भारी मतका साथ अगाडि देखिएको छ । प्रतिनिधिसभाका उम्मेदवार पदम गिरि भारी मतले अगाडि देखिनुभएको छ । यसका साथै प्रदेश तर्फका उम्मेदवारहरु पनि अगाडि देखिएका छन् । पर्वतमा वाम गठबन्धनको तिनै … Continue reading पर्वतमा वाम गठबन्धन विजय नजिक